Posted by: Khaobaadi_Netaa March 5, 2025
Deport गरिएका लाई जहाज भित्र २४ घन्टा सम्म हतकडी र नेल लगाएर काठमाडौँ झारियो
Login in to Rate this Post:     0       ?        

https://www.setopati.com/social/352640

"अमेरिकाबाट डिपोर्ट गरेर काठमाडौं पठाइएका नेपालीहरूले जहाजभित्र २४ घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाएर राखिएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि जहाजभित्रै हतकडी र नेल खोलिएको उनीहरूको भनाइ छ। बुधबार बिहान काठमाडौं आइपुगेका नेपालीहरूले प्रहरीलाई बयान दिने क्रममा यो जानकारी दिएका हुन्।"

Read Full Discussion Thread for this article