Posted by: Fakir March 2, 2025
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Login in to Rate this Post:     1       ?         Liked by
ओ पण्डित जी, ग्रीन कार्ड हुने हरु ले ३१ दिन भन्दा बढी अम्रिका बाहिर बस्दा पूर्व अनुमति लिनु पर्दैन, कहाँ को नया नियेम लिएर आयिस ये पण्डित? एक पल्ट मा ६ महिना सम्म बाहिर बस्न पायिन्छ! त मुजी पण्डित भएर जनता मा भ्रम फैलाउने? 

https://www.uscis.gov/sites/default/files/document/guides/B5en.pdf

Last edited: 02-Mar-25 03:41 PM
Read Full Discussion Thread for this article