Posted by: haal haal pandit March 2, 2025
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Login in to Rate this Post:     0       ?        
ग्रीन कार्ड लिएर एक वर्षमा अधिकतम ६ महिना अम्रिका बाहिर बस्न सकिन्छ, तर एकै पटक ६ महिना भने होइन , पटक पटक गरि ६ महिना हो, एकचोटीमा ३१ दिन भन्दा बढी अम्रिका बाहिर रहदा पूर्व अनुमति ( waiver ) लिन जरुरि हुन्छ. २ महिना भन्दा बढी सकाए लगातार बाहिर बस्नेहरु फटाफट ICE को फन्दामा परेको खबर आइ राखेको छ
Read Full Discussion Thread for this article