Posted by: logan February 23, 2025
Why some Nepali people pull each other's legs???
Login in to Rate this Post:     0       ?        
यीनलाई खुट्टा नताने सममा "हाडिमा कनिका नसिद्दिए सम्म राडिलाइ निन्द्रा लाग्दैन भने झैँ हुन्छ" कि ?

आचरण बानि व्यहोरा हरु खानदानी गुण संगै गाउ घर र दौतरी हरु ले उत्तिकै असर पारेको हुन्छ | यिनीहरुले देश छोड्दैमा र बिदेशमा गएर पी एचडी नै लिए पनि खानदानी गुण देखाउन पछि पर्दैनन |
साझामा कसैले कसैलाइ चिनेको छैन तै पनि आफ्नो खानदान र उनको पन देखाई ठुलो को आभास लिदै आनन्द लिन्छन | यीनलाई मैथुन भन्दा पनि ठुलो आनन्द यस बाट मिल्ने नै भएर बारम्बार देखाई रहन्छन |
Read Full Discussion Thread for this article