Posted by: Nepalnews Sajha February 11, 2025
News Summary from Nepal for Tuesday, February 11, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place February 11, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • JSP-Nepal decides to oppose land-related ordinance in Parliament


  • The ruling coalition is in minority in the National Assembly.

  • Solo ban fails to deter trekkers from Annapurna Circuit


  • Last year, 30,866 foreigners went on the trek, one typically done by wealthy adventurers.

  • Laos seeks to adopt Tilganga’s eye treatment model


  • Lao health ministry to send medics to Nepal for training and Tilganga to provide expert teams.

  • Vance warns Europeans that heavy regulation could kill AI


  • US Vice President said that navigating Europe’s online privacy rules, known by the acronym GDPR, meant endless legal compliance costs for smaller firms.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • स्वर्गद्वारी गुठीका मोही किसानलाई सरकारले वार्तामा बोलायो
  • सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानलाई वार्तामा बोलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गर्दै गुठीपीडित मोही किसानलाई वार्तामा बोलाएको हो ।   

  • नेसपा (नयाँ शक्ति) महाधिवेशनमा विदेशबाट मतदानकाे व्यवस्था
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवशेनमा विदेशमा रहेका प्रतिनिधिहरुले मतदान गर्ने व्यवस्था मिलाएको छ ।

  • भूमिसम्बन्धी अध्यादेश पारित भए भू-माफियालाई लाभ मिल्नेछ : यादव
  • जसपा नेपालले संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेलगत्तै अध्यक्ष उपेन्द्र यादवले यो अध्यादेश जारी भएको खण्डमा आन्तरिक बसाइँसराई तथा आप्रवासनमा अत्यधिक वृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्द्वको सिर्जना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

    Read Full Discussion Thread for this article