

Bringing your favorite news into one place February 9, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The agitating group has demanded formation of a ministerial-level for the talks.

Leader of the Madhes-based party says it may surprise both the ruling and opposition sides with a last-minute decision.

Prime minister says consultations with parties will take two to three more days.

An Israeli security source, requesting anonymity as they were not authorized to speak publicly, confirmed the Israeli military was withdrawing from its positions in central Gaza.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
धनकुटाको सहिदभूमि गाउँपालिका-३ को सिरवानी गाउँस्थित कार्की खोलामा एक पुरुषको शव फेला परेको छ । पहेँलो टिसर्ट र नीलो जिन्स पेन्ट लगाएका करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
पोखराको लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको निधन भएको छ । लेकसाइडमा बिहान १ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको निधन भएको हो ।