Posted by: logan February 8, 2025
Login in to Rate this Post:
0
?


चलन चल्तीमा रहेका सिलिन्डर मा छापिएको कम्पनि वा वितरक को नाम मेटी नया नाम राख्ने कारणले सिलिन्डर पातलो भै पड्किएका कुरा सुनिन्थ्यो | थोत्रा रिसाईकल गर्नु पर्ने सिलिन्डर लाइ धुई पखाली नया रंग पोती प्रयोग गरिएको पनि हुन सक्छ |
टिलिक्क टल्किएको सिलिण्डर देखे पछि संका गरिएला र ?
टिलिक्क टल्किएको सिलिण्डर देखे पछि संका गरिएला र ?