Posted by: logan February 8, 2025
Login in to Rate this Post:
0
?

आफ्नो होइन , हाम्रा सहरिया गाउले हरुका आमा बाका रुवाबासि गरेका कुरा सुने पछि नेपालमा बस्ने परिवारको गाथा कोरेको हु |
मेरो गुरुआमा अमेरिका आए पछि छोरा छोरीको मिहिनेत र काम गराई देखे पछि यति दुख गरेका भए नेपालमै गाडि कुदाएर बस्न सक्ने थिए | बा आमाले आर्जेको सम्पत्ति मा जीबन बिताउन पाए हामीलाई दुख गर्न पट्टि लाग्छोउ र ?
नेपाल फर्किए पनि सिप को प्रयोग गर्न तिर लाग्लान कि नलाग्लान यो पनि ठुलै प्रश्न हो | साझा मैले २००५ को गाडि बेची Prius किने भने पछि थोत्रो गाडि चलाएको कुरा लाइ ठुलै कुरा बनाइ पधेरनी कि नाइकेनै बन्न पुगे भने यी नाईकेका पछि लाग्ने पुच्छर पनि थपडी बजाउन पछि परेनन् |
यस्तै वा यही महापुरुस नेपाल फर्किनु परेको अबस्थामा बाउले आर्जेको सम्पत्ति बेचेर भए पनि एउटा थोतरै भए पनि अमेरिका रिटर्न को ताई फाई देखाउन एउटा बाहन पनि खरिद गर्लान |