Posted by: Khaobaadi_Netaa February 6, 2025
बेलायती अध्यागमन बिभागले नेपालीहरूलाई deport गरे
Login in to Rate this Post:     0       ?        
https://annapurnapost.com/story/472872/

"निष्कासनमा पर्नेमा कृति बस्नेत र अशोक बाबु श्रेष्ठ रहेका छन्।"

"अध्यागमन स्रोतका अनुसार कृतिले गैरकानुनी तरिकाले बेलायत प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि कृतिलाई निष्कासन गरेको स्रोतको भनाइ छ। अशोक बाबु लाई भने बेलायत प्रवेश अनुमति नै नदिइ फिर्ता पठाएको हो। बेलायत
प्रवेशका लागि कागजातहरू शंकास्पद देखिएपछि अध्यागमन प्रहरीले अशोक बाबु लाई फिर्ता पठाइएको स्रोतको भनाइ छ।"


Read Full Discussion Thread for this article