

Bringing your favorite news into one place February 6, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The team with the most points, following each side’s three encounters, will claim the title.

Nepal, India source crude edible oil from same suppliers, raising concerns over tariff-driven trade manipulation.

Victims rushed to Nepal Cleft and Burn Centre in Kirtipur; two critically burned.

By excluding many top leaders from event, Deuba and his associates irked thousands of party workers, insiders say.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि प्राप्तिमा चुनौती रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । बिहीबार संसद्मा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले लक्षित आर्थिक वृद्धि प्राप्ति चुनौतीपूर्ण देखिएको बताएका हुन् ।
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले सन् २०१९ देखि २०२४ सम्ममा ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक गरेको हो ।