Posted by: logan February 2, 2025
Login in to Rate this Post:
1
?
Liked by
सिकागोजी,
कुनै बेला सुनेको हिन्दि उखान " रस्सी डह गैल लेकिन ऐठन बाकि बाकि रहल गई" तातपर्य चै पण्डितजी जात पातको कुरै सुन्न चाहन्नु हु हुन्न तर बोलीचाली र लेखाइले वहाको जडमा बास गरेको छ |
एक जना छिमेकी जसलाई हामि गाउलेहरुले ले काका बाट सम्बोधन गर्थ्यौ , राजा महेन्द्रको पालामा बि.ए. उतिर्ण गरेकाले सरकारी जागी पाई हाल्थे | वहा ठहरिनु भयो उपल्लो दर्जा र बाबुसाहेबी भै जागिर नखाई बस्नु भयो |
नेपाल गएको बेला एक जनाले सुनाउनु भयो हैन तिम्रो काका जी त हामि जस्ता कम पढे लेखेका संग के कुरा गर्नु भन्दा रहेछन | डिग्री लिदैमा बुद्दिमान हुने भए संसार मा करिबन ३८% ले ब्यचालर डिग्री लिएका छन्र, यी सबै बुद्दिमानी भएका भए यो गति देख्नु पर्थ्यो र ? ति काका जस्तै साझामा छिरेर खानदानी पना सगै सिक्षितता को शंखनाद गर्ने हरु अर्जुन कै हारा हारी मा आफु लाइ देखाउनेहरु साझा बग्रलती छिरेका छन् |
तपाइँ हरुले सुन्नु भएकै होला बाउबराजेले घुस खाएर तुप्पिएका हरु आफुलाई खानदानी ( खानदानी पैसा होइन ब्यबहार , आचरण र मुद्दिमत्तालाइ जनाउछ ) ठान्ने हरु साझामा बर्सा याममा पलाएका च्याउ हरु झैँ मात्रै हुन |
लाइक दिन मन लागेको थियो, error देखायो |