Posted by: pitambar January 30, 2025
Login in to Rate this Post:
0
?
पण्डितजी,लाटो देशाँ गाँड़ो तन्नेरी पाराको कुरो नगर्नुस न तपाई .TPS नपाएर मगन्तेहरुको बिचल्ली, रुवाबासी, हाहाकार भएको समयमा तपाई मुजीको प्रस्न " राष्ट्र बैंकको पालेकोको तलब कति ?" प्रस्नको उत्तर को बाट खोज्नु भएको हो ? तेइ सुस्ते बाट ?
कि TPS रद्द भए पछि सबै तोरीहरु राष्ट्र बैंकाँ गएर पाले भएर बस भनेर ब्यङ्ग ठोक्नु भएको हो ? यी TPS मा अल्झेर हाड़-छाला मात्र बाँकी भएका कंकालहरुलाई के राष्ट्र बैंकले जागिर देला र ? के नेपाल ब्रिदाश्रम हो ?