Posted by: logan January 25, 2025
Login in to Rate this Post:
0
?
Bhatuwaa लाइ भैसीले पाडा पाओस कि पाडी ; दिल दिमाग चै बिगौतिमा मै मात्र सिमित हुन्छ |
घटोत्चक लाइ मर्नेनै भईस २-४ जनालाई मार्दै जा भने झैँ बिचरा बाडेन ले पनि रास्ट्रपति बाट जादा जादै नेपालीलाई TPS थपिदिदै गएँन र FKING Biden भनाइ पनि साझा पढन पाइयो | बाईडेन मुजिले गरिदिएको भए साझामा TPS शब्द पनि कोरिने थिएन र गालि पनि खाने थिएन | बिचरा बाडेन बुढो भनौ कि बिचरा TPS होल्डर भनौ ?