Posted by: dang2california January 22, 2025
Login in to Rate this Post:
1
?
Liked by
साथीहरु मेरो एकजना गाउँको जेठान स्टेटको फेडमा काम गर्नु हुन्छकी , वहांले भने अनुसार अर्को हप्ता नेपालको tps अर्को १८ महीना सम्मा थपिने संभावना छ रे, कन्फर्म चै होईना तर अर्को हप्ता सम्मा केहि भयो भने म लेखी हाल्छु .
pease stay positive and stay prey .
pease stay positive and stay prey .