Posted by: salikram jamakattel January 17, 2025
Login in to Rate this Post:
0
?
त पनि के गतिलो होस् र सुस्ते? नक्कली सरनार्थी बनेर पासपोर्ट बनाई हालिस अरुको किन डाहा गर्छस ? के तैले मात्र सुबिधा पाउनु पर्ने हो ? चोर औलाले अरुलाइ देखाउदा बाकी चार औला आफु तिर फर्किन्छ भन्ने तलाई थाहा छ कि छैन ? नक्कली सरनार्थीको छानमिन भए पनि तेरो पनि जाने ठाउँ त नेपाल नै होला