Posted by: logan January 14, 2025
कहीँ नभएको जात्रा हाँडीगाउँमा
Login in to Rate this Post:     0       ?        
शिर्षक भने चित्त बुझ्दो लाग्यो | कसैको धागोमा यो उखान पढ्न पाइएको थियो |
बिदेशमा डोरी माथि हिड्थे , यसले झोलुङ्गे पिङ्ग मा झुलेर चटकेको काम गरि मनोरंजन गराएछ् | फोस्सामा मनोरंजन गराउनु पनि टोले हरुको (दर्शक) लागि ठिकै होला |
Read Full Discussion Thread for this article