Posted by: logan January 14, 2025
Login in to Rate this Post:
0
?
बिहारीजी ६/८/२०२४ मा कोरिएको धागो हो , यो ७ महिनामा पण्डितजीले खोस्टा खोजेको होइन , सिधै नागरिकता पाउन खोजेका हुन र कसरि पाइञ्छ तेस्को सविस्तार कोरिदिनु भए पण्डितजी जस्ता हजारौले बिना खोस्टा नै गुदी (नागरिकता) हात लगाउने थिए |
पण्डितजी जस्ता विद्वानले छ छैन को सट्टा साझामा कहिले काही कोर्ने पाराले जबाफ दिनु भए ( झा जी भनौ वा केसि जी को पारा) भए सोध्नेका दिमाग चकराउन थाले पछि पनडितजिलाई देखे पछि तर्केर हिड्न थाल्छन |
भन्न त खोस्टा भन्नु भयो नेपालमै धोक्रामा अन्न खादे झैँ नोट खादेका हरु हरियो खोष्टाका लागि बिदेसिनु भएको छ, फर्किने कुरा भन्दा कसरि स्थाई बस्ने चिन्ता नलाग्नेहरुका कुरा हातिका खाने दात र देखाउने दात सरह मात्रै हो | आफुले नागरिकता लिई सके पछि अरुलाई अर्ति ,उपदेश, सल्लाह दिनु कुनै गाह्रा कुरा होईनन |