Posted by: Nepalnews Sajha January 2, 2025
News Summary from Nepal for Thursday, January 2, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place January 2, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Saipal braces for an impending salt shortage


  • The Salt Trading Corporation Limited has yet to sign a deal with the supplier to transport the kitchen essential to the remote region.

  • Child singer Sachin Pariyar passes away at 15


  • Young talent Sachin Pariyar, known for his music and acting, succumbed to health complications at Tribhuvan University Teaching Hospital, Kathmandu.

  • Government-NEA dispute deepens over new committee


  • Power utility chief Ghising, officials question the legal basis of a tariff study panel formed by energy ministry.

  • Rastriya Swatantra Party plans to hold its maiden general convention in Chitwan in May


  • Uncertainty surrounding RSP leader Lamichhane’s legal battles could hinder party’s ability to conduct its convention effectively.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : अध्यक्ष यादव
  • जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

  • ‍सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारी
  • नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाटसएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्महरूले पनि सो कानुन लागू भएको तीन महिनाभित्र अनुमति पत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ ।

    Read Full Discussion Thread for this article