Bringing your favorite news into one place December 26, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Hotel Association pledged to replace bottles by January 1 but target looks beyond reach for many struggling hotels.
Nepali queer rights activists say they are determined to fight back any potential regressive US policies and vow to continue advocacy.
A micronutrient status survey will start in May next year with technical support from the US Centers for Disease Control.
Binda Pandey and Usha Kiran Timilsina opposed UML’s decision to accept land grant from Min Bahadur Gurung.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म २४ किमि बौद्ध सञ्चार यात्रा गरिएको छ । सञ्चारकर्मीको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा बिहीबार पैदल सञ्चार यात्रा गरेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका–९ का कृषक रतन रावत स्याउ, तरकारीसँगै धान खेती पनि गर्दै आएका छन् । सुरुमा धान खेती मात्र गर्दै आएका उनले स्याउ, तरकारी खेती धेरैपछिबाट सुरु गरेका हुन् । उनले अहिले धान खेतीलाई कम र स्याउ र तरकारी खेतीलाई बढाउँदै लगेका छन् । ४ वर्षअघिसम्म १० कट्ठा जमिनमा धान खेती गर्दै आएका उनले अहिले घटाएर ६ कट्ठामा झारेका छन् ।