Posted by: GigaChad December 23, 2024
Login in to Rate this Post:
0
?
येदि सेक्सीजीले नै गर्भपातको कुरा खुलाउन भाको भए त् ऋतुजीले हर्यास गर्न भाको भन्न मिल्दैन ! तर म गर्भपातको घोर बिरोधि हुँ ! अनि सेक्सिजी हजुरको कोइ साथि जसले गर्भपात गर्दैनन् र म संग बिहे गरि मलाई ग्रिनकार्ड मिलाइ दिन इच्छुक छ भने मलाई तुरुन्त अवगत गराउनुस ल ! म तुरुन्तै उन्हालाइ दुलहीको रुपमा मेरो अपार्टमेन्टमा भित्र्याउने छु !