Posted by: Nepalnews Sajha December 20, 2024
News Summary from Nepal for Friday, December 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal exit women’s ACC U-19 Cup after defeat to Bangladesh


  • Nepal had earlier made headlines in the group stage with a historic win against Pakistan, securing their place in the Super-4.

  • Municipal, forest officials collude to aid and abet illegal mining of resources in Chure


  • Every day, dozens of tractors openly transport sand, pebbles, and stones from Machhalikhola and Ratopani areas of Godawari Municipality in Kailali.

  • As calls to probe Congress leader Gurung grow, police say they found no links in cooperative scam


  • Opposition politicians, mainly those from the RSP, say their leader faces a lingering probe while others allegedly scamming public deposits have been let off the hook.

  • Nepal to push malaria elimination goal to 2030 as 2026 proves unattainable


  • Health officials blame rising indigenous and imported cases, budget cuts, open southern border, and climate change for the failure.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के के भयो ?
  • आज पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता भएको देखि काठमाडौंबाट बाहिरिने मुख्यमार्ग नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द हुनेसम्मका खबरहरु रहेका छन् ।

  • तीन वर्षपछि हुने निर्वाचनका लागि कार्यक्रम बनाउँदै एमाले, माओवादी
  • तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ ।

  • प्रसाईं रिहा
  • सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।

  • प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्दै काठमाडौं महानगर
  • काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने भएको हो ।

    Read Full Discussion Thread for this article