Bringing your favorite news into one place December 19, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
New legislation seeks to plug a legal loophole that has allowed politicians to escape corruption investigations.
Leaked photo of former home minister Lamichhane in custody raises questions over security protocols.
Construction has failed to kick off in nine years due to protests by five decades old settlers.
Conservationists credit the Diclofenac ban for the revival after decades of dwindling numbers. This area was declared ‘vulture conservation zone’ in 2001.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
आज कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा पुगेको खबरदेखि पहिरोले क्षति पुर्याएको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र भएकोसम्मका खबरहरु चर्चामा रहे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।
काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा बिहीबार साँझ आगलागी भएको छ । घटनास्थलमा रहेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो ।
सुर्खेतमा घरभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले नेपालको सरकारलाई एक ज्ञापन पत्र बुझाउँदै लगानीको वातावरण सुधार्नका लागि विभिन्न रणनीतिक सुझाव दिएको छ । ज्ञापनपत्रमा विभिन्न व्यावसायिक क्षेत्रको विकास र नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनका लागि अनुकूल वातावरण निर्माण हुनपर्नेमा जोड दिइएको छ ।