Posted by: Nepalnews Sajha December 18, 2024
News Summary from Nepal for Wednesday, December 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bhandari’s half-century powers Sudurpaschim Royals into NPL final


  • Sudurpaschim Royals will face the winner of Qualifier 2 in the final on Saturday.

  • Karnali Yaks defeat Chitwan Rhinos to secure qualifier berth


  • Karnali set a 176-run target and restrict Chitwan for 154 runs.

  • Everest helicopter flights face stronger headwind


  • Rural municipality warns tour agencies to avoid selling packages that entail chopper flights to the Khumbu region.

  • Valley’s worsening pollution puts children at grave risk


  • Doctors urge better mask use, warn against scooter commutes to school as respiratory illnesses among small children rises sharply.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के-के भयो ?
  • क्रिकेटको रोमान्चक खेल यात्रामा आज सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा देखि त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइसम्म आज समाचारको केन्द्रमा रहे ।

  • भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
  • विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

  • अपराध गर्ने जोसुकै कानुनी दायरामा आउँछ : गृहमन्त्री लेखक  
  • गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकै कानुनी दायरामा आउने बताएका छन् । पूर्वगृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै उनले जोसुकैले अपराध गरेको छ भने कानुनबमोजिम अनुसन्धान हुने बताए । 

  • अर्घाखाँचीमा टिपरलाई टाइम कार्ड 
  • दुर्घटना न्यूनीकरण गर्न सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा टिपरलाई टाइम कार्ड लागू गरिएको छ । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार डोहोटेदेखि नरपानीसम्म चल्ने टिपरमा टाइम कार्ड लागू गरिएको हो ।

    Read Full Discussion Thread for this article