Posted by: haal haal pandit December 14, 2024
Login in to Rate this Post:
0
?
यो धोतिको जस्तो फेक पनि होइन र core IT कम्पनि पनि होइन . यहाँ hardware/helpdesk नेत्वोर्किङ्ग मात्र सिकाइने रैछ, काम पाउन धेरै सजिलो तर पैसो २० २५ डलर भन्दा माथि हुन्न . विशेषगरी पेन्सन पाक्ने उमेर मा DV परेर आएका जसलाई अम्रिका निल्नु न ओकल्नु भएको छ र dependent मा अम्रिका आएर कार्तिके जस्तो २ ४ ओटा सन्तान कोरली सके पछि अब के गर्ने कहाँ बाट जिन्दगि सुरु गर्ने भन्नेको लागि उपयुक्त कोर्स. Sexy in Sari ले कहिँ कत्तै लेक्नु भएको थियो " कोभिड पछि कार्तिके कुकुर जस्तो वर्ष पिछे ब्याउने भैयो , १ २ वर्ष त सन्तान हुर्काउन लाग्यो , तेस्पछि के गर्ने भन्ने घनचक्करले मनोरिघको सिकार हुनै लाग्दा networking कोर्स गरियो र जागिर पाइयो "