Posted by: Nepalnews Sajha December 13, 2024
News Summary from Nepal for Friday, December 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Biratnagar Kings beat Chitwan Rhinos by 51 runs


  • Biratnagar keeps playoff hopes alive with second win in the Nepal Premier League.

  • Fraud case filed against PAC chair Pokharel’s wife and 25 others


  • Authorities accuse financial mismanagement and fraud in the cooperative’s operations.

  • Karnali Yaks register 5 run win over Lumbini Lions


  • Chasing the target of 129 runs, Lumbini managed to score 123 at the loss of 7 wickets in 20 overs.

  • A New Year surprise: Choppers banned for Everest sightseeing


  • The national park says ‘no noise’ would do justice to wildlife, while chopper operators vow to defy the ban.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मुगुमा एकै महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र
  • शुक्रबार सामाजिक सञ्जालमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फैलियो । बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र श्यर गरिरहेको देखिन्छ ।

  • राजु स्याङ्तानको 'ओ पेङ्दोर्जे' लाई ४ लाख राशिको पहिचान पुरस्कार
  • राजु स्याङ्तानको कविता संग्रह 'ओ पेङ्दोर्जे' ले यस वर्षको पहिचान पुरस्कार पाएको छ । पहिचान पुरस्कार कोषका बोर्ड अध्यक्ष सुवास राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्तानको कविता संग्रह 'ओ पेङ्दोर्जे' लाई ०८०/८१ को पहिचान पुरस्कार दिने निर्णय गरेको जानकारी दिएका छन् । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । 

  • सहकारी ठगीमा लेखा समिति सभापतिपत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर
  • मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर भएको हो ।

    Read Full Discussion Thread for this article