Bringing your favorite news into one place December 12, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Despite bail order, Prasai will remain in police custody as investigations into organised crime charges against him are ongoing.
Bolts defeat Kathmandu Gurkhas by five wickets, ensuring their position in the next stage of the tournament.
The $505 million 140MW Tanahu hydropower project has reached 63 percent of the physical progress.
Biratnagar becomes the second team to miss the playoffs in the Nepal Premier League.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।
गत कात्तिक मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो साढे १० प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
गत कात्तिकमा औसत उपभोक्ता मूल्य वृद्धिदर ५.६० प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो केही बढी हो । २०८० कात्तिकमा यस्तो मूल्य वृद्धिदर ५.३८ प्रतिशत रहेको थियो ।
विवादास्पद व्यापारी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंलाई ४० हजार धरौटीमा छौड्न आदेश भएको शर्माले बताए ।
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्यो ।