Posted by: Nepalnews Sajha December 11, 2024
News Summary from Nepal for Wednesday, December 11, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Incidents of domestic violence unchecked in Achham


  • As many as 129 cases of domestic violence were registered at the police over the past 28 months. Many go unreported.

  • Sudurpaschim Royals defeat Janakpur Bolts by 72 runs in NPL clash


  • Bolts suffer their first defeat as Sudurpaschim Royals snatch the top spot with their fourth victory.

  • Another pact on BRI, THMDCN also inked during Oli’s China trip


  • Details of the plan, which are still secret, echo BRI framework.

  • The sweet and sour of life


  • ‘My Favourite Cake’ explores loneliness, ageing, and the yearning for companionship.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अहिलेको आर्थिक प्रगतिसँग म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
  • अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरूजस्तै आफू पनि सन्तुष्ट नरहेको बताए ।

  • नेपाल र एडीबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
  • नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रुपैयाँ (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

  • लो स्कोरिङ खेलमा गुर्खाजको रोमाञ्चक जित
  • कप्तान करण केसी र दीपेश कँडेलले उत्कृष्ट बलिङ गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका लो स्कोरिङ खेलमा लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ ।

  • मन्त्रीसँग 'ट्युनिङ' मिल्ने व्यक्ति नियामक हुँदा पनि अर्थतन्त्रमा नतिजा आएन : पुन
  • पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलसँग धारणा मिल्ने व्यक्तिहरू नियमनकारी निकायमा हुँदा पनि अर्थतन्त्रमा लक्ष्यअनुसार नतिजा नभएको बताएका छन् ।

    Read Full Discussion Thread for this article