Posted by: Nepalnews Sajha December 10, 2024
News Summary from Nepal for Tuesday, December 10, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Karnali Yaks secure third win in NPL


  • Tuesday’s defeat has made it increasingly difficult for Pokhara Avengers to maintain their playoff hopes.

  • Nepal’s efforts to save sarus cranes earn global praise


  • But electrocution and stray dogs still remain major threats to these birds.

  • Lumbini Lions register their first 33-run win over Chitwan Rhinos


  • Lions’ captain Paudel showcased all-around performance with exceptional batting and bowling skills.

  • Eight dead in Rautahat road accident


  • Devotees were on the way back to Siraha in a Scorpio SUV after visiting the Gadhimai Temple in Bara.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ऊर्जामन्त्री खड्काविरुद्धको उजुरी सांसदलाई बाँडियो, स्काउटबाट थप कागजात माग
  • ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको छ ।

  • पर्सामा रवि लामिछानेको बयान सकियो
  • सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घन्टा बयान लिइएको छ ।

  • कहिलेबाट सुरु होला बीपी राजमार्गको निर्माण ?
  • गत असोज १० देखि १२ गतेसम्म आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । समयमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।

  • आगामी जनवरी १ देखि फेरि सेनेटरी प्याडको निर्यात रोकिने
  • आगामी पुस १७ गतेदेखि फेरि सेनेटरी प्याड निर्यात रोकिने भएको छ । भारतीय निकाय बीआईएस (भारतीय मानक ब्युरो) ले आयात हुने सबै सेनेटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेका कारण प्याड निर्यात रोकिने भएको हो । 

  • आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न राजदूतहरुलाई परिसंघको आग्रह  
  • नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरेका हुन् ।

    Read Full Discussion Thread for this article