Posted by: Nepalnews Sajha December 9, 2024
News Summary from Nepal for Monday, December 9, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • US Assistant Secretary of State Lu meets Deputy Prime Minister Paudel in Kathmandu


  • Economic assistance, MCC projects, and USAID initiatives were discussed during the meeting.

  • Child marriage and teenage pregnancy rampant in Baglung despite legal protections


  • In many cases, legal provisions intended to protect children from child marriage are instead being used to penalise the victims.

  • RSP seeks rights body’s intervention in protecting Lamichhane’s human rights


  • The party accuses Oli government of misusing state apparatus to harass and defame party chief Rabi Lamichhane, who is being probed on cooperative funds misuse allegations.

  • China signed the agreements on our terms


  • The amount of the grants pledged by China is enough and we don’t need to take loans for now.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् ।

  • इजरायलले प्यालेस्टिनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ : अध्यक्ष दाहाल
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टिनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै अध्यक्ष दाहालले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीविरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताए ।

  • बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

  • दक्षिण एसियामा बढ्दो वायु प्रदूषणबारे काठमाडौंमा चासो
  • दक्षिण एसियामा बढ्दै गरेको वायु प्रदूषणबारे सरोकारवालाहरूले चिन्ता र चासो व्यक्त गरेका छन् ।

    Read Full Discussion Thread for this article