Bringing your favorite news into one place December 7, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nandan Yadav’s economical spell and an outstanding bowling performance help Karnali secure second win in NPL.
Special Court has sentenced seven foreigners to prison and ordered them to forfeit Rs122.59 million each. But can foreign convicts be extradited to Nepal?
Opener Ali Zaib’s 90 and disciplined bowling power led Sudurpaschim to their third consecutive victory.
Federal government supplies anti-rabies vaccines for free, but last year only 1,160 vials of the vaccine were sent to Lumbini, while the demand exceeds 69,000.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लो स्कोरिङ खेलमा शनिबार विराटनगरलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच 'बीआरआई सहकार्य फ्रेमवर्क' मा सहमति भएको थियो ।
नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिनेक्रममा लुम्बिनी लायन्सविरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा १४२–९ को स्कोरमा रोकेर ४५ रनको जित हात पारेको थियो ।
सुलिकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सूचना घलेको खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । शनिबार घाँस काट्न जंगल गएकी घलेको मंगलबार बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब गाउँफर्क अभियान चलाउनुपर्ने बताएका छन् । गाउँमा मोटरबाटो, विद्युत्, शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले टोलैपिच्छे यातायात सेवा, सञ्चारसहित विकासका पूर्वाधार पुगेकाले सहर झरेका मान्छेलाई गाउँ फर्कन अनुरोध गर्न जरुरी रहेको बताएका हुन् ।