Posted by: Dada_Giri January 9, 2005
Governor ko lagi fight
Login in to Rate this Post:     0       ?        
झिल्का जी म एउटा उदाहरण दिन्छु सुन्नुस् है त। पोहोर सालतिर नेपाल सरकारले जग्गामा हदबन्दि कायम गर्यो। पक्कैपनि तपाईँलाई थाहा होला। अधिकांस न्युन आय भएका किसानहरु, कमैयाहरु खुशी पनि भए। तर त्यो कुरा कार्यान्यन हुन सकेको छैन। सक्थ्यो । तर किन सकेन भन्दा नि, हदबन्दि भन्दा बढि जग्गा हुनेबाट जग्गा लिँदा सरकारले जग्गा धनीलाई उचित मुआब्जा दिन सकेको भए सफल हुन्थ्यो यो परिबर्तन। तर सरकारसित मुआब्जा दिने रकम नै छैन। घुम्दै फिर्दै कुरा कहाँ आउँछ भने नि नेपालसित सुधार गर्नलाई पैसा छैन। धिमाल कतार चमार चेपागं सप्पैले आफ्नो भाषामा पढे हुन्छ प्राथमिक शिक्षा। तर यहाँ भइराखेका स्कुल चलाउन नसक्ने नेपाल सरकारले कहाँ छेपागं भाषामा कक्षा संचालन गर्न सकोस्। घुम्दै फिर्दै रुम्जाटार भन्या जस्तो पैसा नभएर गरिब भा नि। यसमा जनजाती भनेर अगाडि सर्ने कसैले पनि खासै चासो दिएको पाइदैन नारा र भाषणमा बाहेक। I'll be happy to listen your creative ideas.
Read Full Discussion Thread for this article