Posted by: Nepalnews Sajha December 1, 2024
News Summary from Nepal for Sunday, December 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court rejects petition against provincial lawmaker Adhikari


  • The Kathmandu District Attorney’s Office had earlier decided not to take any case in the court against UML lawmaker Adhikari.

  • Five workers killed in Rolpa mud mound collapse


  • The victims from a single village were working on a footbridge project.

  • Nepal’s first women-owned rice mill—a business model developed by women for women


  • The mill purchases paddy mostly from female-headed holdings, and makes, markets, and distributes non-steam rice.

  • Sedentary lifestyles and junk food are driving obesity in Nepali children


  • Childhood obesity raises risk of diabetes and heart disease early, warn experts.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु
  • महोत्तरीको रामगोपालपुर-२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै ६ बजेर ४५ मिनेटमा मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

  • 'भीभीआईपी'को विदेश भ्रमणको बिदाइ र स्वागतको लर्को हट्ने
  • राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको लर्कोमा अब कमी आउने भएको छ । 

  • यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका 
  • प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।

  • तिलागुफामा पुरुषभन्दा महिला मतदाता बढी, ६७ दशमलव ४८ प्रतिशत खस्यो मत
  • यहाँको तिलागुफा–४ राँचुलीमा ६७ दशमलव ४८ प्रतिशत मत खसेको छ । कुल ६ सय ९ मतदाता रहेको तिलागुफा–४ मा ४ सय ११ मत खसेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताए ।

    Read Full Discussion Thread for this article