Posted by: Nepalnews Sajha November 28, 2024
News Summary from Nepal for Thursday, November 28, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • ‘Our business community takes advantage where it fits’


  • To invigorate the business climate, it is time for the government systems to become more digitised and faceless, with less bureaucracy at every step and a focus on policy clarity.

  • Smog shrouds Kathmandu skies, obscuring hills and mountains


  • Air quality reaches hazardous levels, raising health concerns.

  • Foreign Minister Arzu Rana Deuba embarks on China visit


  • The visit comes ahead of Prime Minister Oli’s planned trip to China next week with BRI in focus.

  • Road fumes and construction dust driving Nepal’s air quality decline


  • Studies show polluted air is shortening Nepali lives by almost five years.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता तय
  • आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।

  • रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
  • रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् । 

  • सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइयो 
  • सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । 

  • कीर्तिपुर उपनिर्वाचनमा प्रमुख दलका शीर्ष नेताको सम्बोधन, कसले के भने ?
  • प्रमुख राजनीतिक दलहरुले मौन अवधि लाग्नुअघि कीर्तिपुरको उपनिर्वाचनमा सभा गरेका छन् । कीर्तिपुरको मेयरमा कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

  • बाजुराको उपचुनावमा माओवादी विभाजित
  • बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु दुई समूहमा विभाजित भएका छन् । एउटा पक्षले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ भने अर्को समूहले एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने अडान लिएको छ । 

  • लगानी बोर्ड बैठक : बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
  • लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।

    Read Full Discussion Thread for this article