Bringing your favorite news into one place November 19, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Chansingh Srish’s millet biscuits aim to promote health and revive traditional grain cultivation.
The controversial medical entrepreneur is accused of spreading rumours involving Prime Minister Oli.
The transport cooperative converted a diesel bus to electric eight months ago, but it is still waiting for a route permit.
On International Men’s Day, it’s vital to recognise the mental health struggles men face and the societal pressures that prevent them from seeking help.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिर्वतन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीसँग सम्बन्धित जटिल समस्या उत्पन्न हुने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।
गतवर्ष देखिनै अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट–भेडेटार–धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा हृयुम पाइप राखेर सडक खुलाएको हो ।