Bringing your favorite news into one place November 18, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
We have absolutely no idea what the Chinese preferences are in the countries in the region.
According to a report by Nepal’s central bank, 70 percent of the suspects in cyber-enabled frauds were aged between 19 and 30 years.
Move aimed to ensure that colleges affiliate only with top 1,000 universities and institutions in world rankings.
Multi-instrumentalist Aman Mali balances teaching, performing, and exploring the boundaries of music across classical, folk, and jazz genres.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आवश्यक तयारी बिनानै उद्घाटन गरिएको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय अर्को दिन देखिनै बन्द छ ।
भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि साम्प्रदायिक हिंसा मच्चिएको छ । शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् ।
ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् ।
बाँकेमा डीएपी मलको अभाव भएको छ । गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै डीएपीको माग उच्च भएपनि माग अनुसार मल उपलब्ध हुन सकेको छैन । बाली लगाउने बेला मल नपाएपछि किसानहरू तनावमा छन् ।