Posted by: Nepalnews Sajha November 16, 2024
News Summary from Nepal for Saturday, November 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Health camp brings vital medical services to remote Sinja village


  • Specialist doctors provide free treatment to remote villagers.

  • Nepali Congress fields Krishnaman Dangol as Kirtipur mayor candidate


  • Dangol is president of the Kirtipur Municipality Committee of the party.

  • Clearing the cable clutter


  • Kathmandu Metropolitan City removes tangled wires.

  • Provinces press prime minister over unmet demands for key powers


  • Chief ministers say delays in police adjustment, civil service law have stymied provinces.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की 
  • युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

  • कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
  • नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

  • राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताए ।

  • पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको छ : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।

  • पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
  • चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।

    Read Full Discussion Thread for this article