Posted by: Nepalnews Sajha November 15, 2024
News Summary from Nepal for Friday, November 15, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu Valley’s air quality drops as stubble burning starts in India and Nepal


  • Officials call for collective efforts to tackle air pollution. Meteorologists say air quality could start improving from Friday if wind conditions change.

  • President Paudel returns home after attending Cop-29 in Azerbaijan


  • He addressed the ‘World Leaders Climate Action Summit on Tuesday and held a meeting with Azerbaijani counterpart Aliyev on Thursday.

  • Historic Kartik Naach concludes in Patan with traditional finale


  • The dance enacts stories from the Shrimad Bhagavad Gita and the Swasthani, delivering moral teachings through episodic storytelling.

  • Deadline to apply for transitional justice commissions extended


  • Along with retired judges, bureaucrats, lawyers and rights activists, conflict victims have also applied for the positions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

  • च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ ?
  • तीन महिनापछि पाकिस्तानमा आईसीसी च्याम्पिन्स ट्रफी आयोजना हुँदैछ । तर भारतीय क्रिकेट पाकिस्तान जान्छ वा जाँदैन भन्ने अन्योल भने कायमै छ । सन् २०२१ मै आईसीसीले २०२५ को च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो ।

  • बंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशलाई बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताएकी छिन् । 

  • वरिष्ठ पप गायक सुनिल उप्रेतीलाई रेडियो कान्तिपुरको सम्मान
  • रेडियो कान्तिपुरले वरिष्ठ पप गायक सुनील उप्रेतीलाई 'सलाम ज्यूँदो इतिहास'लाई कार्यक्रम मार्फत् शुक्रबार सम्मान गरेको छ । रेडियो परिसरमा आयोजित कार्यक्रममा रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईले गायक उप्रेतीलाई दोसल्ला र ताम्र–पत्रबाट सम्मान गरे ।

  • अस्वभाविक वृद्धि भएको हवाई भाडादर घटाउन कांग्रेस महामन्त्री थापाले गराए ध्यानाकर्षण
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई भाडादरमा अस्वभाविक वृद्धि भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री थापाले बिहीबार कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर त्यसबारे चासो राखेको र यथासक्य चाँडो सहजीकरण र समाधानका लागि ध्यानाकर्षण गराएको बताएका छन् । 

  • विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    Read Full Discussion Thread for this article