Posted by: Nepalnews Sajha November 13, 2024
News Summary from Nepal for Wednesday, November 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Political aims and private sector efforts stymied by policy gaps: Yuba Raj Khatiwada


  • Binod Chaudhary argued that despite operating within legal boundaries, the private sector faces undue criticism.

  • Leaders call for renewed focus on social justice and accountability to strengthen democracy


  • Speakers underscored the role of media in strengthening democracy.

  • Nepalis can scan and pay in India beginning next year


  • On March 1, Indians in Nepal were allowed to make payments through their mobile phones. QR code has become easy payment tool for Indian tourists.

  • Economic reforms have been sidelined by populist leaders: Mehta


  • Pratap Bhanu Mehta explained that leaders like Narendra Modi in India and Donald Trump in the United States often position traditional structures as their adversaries.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ठूला दलले संविधान बनाउने बेला जेनतेन समझदारी गरे, कार्यान्वयनमा गम्भीर भएनन् : दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका विषयहरूमा ठूला दलहरू गम्भीर नभएको आरोप लगाएका छन् ।

  • अर्थतन्त्र  सुधारको नीति पपुलिस्ट नेताहरूको प्राथमिकतामा पर्दैन : प्रतापभानु मेहता
  • भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समाधानलाई प्राथमिकता नदिएको बताएका छन् ।

  • लोकतन्त्रमा नेतृत्वलाई मिडियाले जवाफदेही बनाउँछ : घिमिरे
  • कान्तिपुर दैनिक तथा द काठमान्डु पोस्टका पुर्व प्रधान सम्पादक युवराज घिमिरेले लोकतन्त्रमा आमसञ्चार माध्यमले नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

  • प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउनुपर्छ : दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय सरकारलाई थप बलियो बनाउन अधिकार दिनुपर्ने बताएका छन् ।

    Read Full Discussion Thread for this article