Posted by: Nepalnews Sajha November 12, 2024
News Summary from Nepal for Tuesday, November 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Climate change drives dengue as mosquitoes climb to new altitudes


  • Dengue mosquitoes found in Jumla’s Chandannath at 2,438 metres. Health agencies grossly unprepared.

  • Rabi Lamichhane transferred to Bhairahawa for interrogation


  • The former home minister faces cooperative fraud, organised crime, and money laundering charges.

  • Police arrest former Gandaki minister Deepak Manange


  • Manange’s arrest aligns with implementing the Supreme Court’s verdict, police say.

  • Cooperative fraud victims protest in Bhairahawa


  • The demonstration took place at Buddha Chowk and near the District Attorney’s Office in the district headquarters of Bhairahawa.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगीका आरोपी लामिछानेसँग बुधबार पनि बयान लिइने
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले बुधबार पनि बयान लिने भएको छ । मंगलबार बिहान पोखराबाट भैरहवा लगिएका लामिछानेलाई दिउँसो १ बजेबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा बयान लिन सुरु गरिएको थियो ।

  • उद्याेगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
  • नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताए । 

  • सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन
  • सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।

  • ऊर्जा मन्त्रालयले घिसिङसँग माग्यो अर्को ६ बुँदे विवरण
  • ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप ६ बुँदे विवरण माग गरेको छ । कात्तिक १३ मा ऊर्जा सचिवस्तरीय निर्णय गरेर ७ दिनभित्र स्पष्ट पार्दै मन्त्रालयमा विवरण बुझाउन भन्दै थप ६ विवरण माग गरेको हो । मन्त्रालयले मागेको ६ बुँदे विवरणको समय आज सकिदैछ ।

  • वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ 
  • प्रहरीले वीरगन्ज भन्सारको इनर्वा क्षेत्रबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा एक दर्जन महिला तथा पुरुषलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार साँझ करिब ४ बजे पक्राउ गरेको हो ।

    Read Full Discussion Thread for this article