Posted by: logan November 11, 2024
Login in to Rate this Post:
0
?
माओबादि लाइ हाउगुजी बनाएर रासन हत्याउने र सासन चलाउन खोज्ने हरु जस्तै हो अमेरिकी Immigration मुद्दा | साच्चै नै ११ लाख बिदेशी बाहिरीए भने BLACK JOB कसले गरि दिन्छ ? नेपालीले गर्ला ?