Bringing your favorite news into one place November 9, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Despite new initiatives, residents are sceptical as the ongoing shortage impacts daily life.
The fear is that the survey may intimidate voters and infringe on individual privacy.
Nepal has committed to reducing 50 percent of deaths and disabilities through snakebite envenomation by 2030. Each year, around 2,700 people, die of snakebites in the country.
Five-member panel is working to nominate the candidates within a month.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताएका छन् । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् ।ट्रम्पले अमेरिकाभित्र कानुन कार्यान्वयन र गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायबाट निस्कासन गर्ने बताएका छन् ।
पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रचारप्रसारका लागि आयोजित दुई दिने सम्पदा साइकल यात्रा शनिबार सकिएको छ । ‘हेरिटेज राइड–२०८१’ साइकल यात्रामा जिल्लाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन गराइएको आयोजक पाल्पा साइक्लिङ संघले जनाएको छ ।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अंग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन् ।