Posted by: Nepalnews Sajha November 8, 2024
News Summary from Nepal for Friday, November 8, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • TIA’s reduced flight hours could stall economic growth


  • Nepal’s economy lost momentum after September floods. Shutting down airport for long could be a further setback.

  • Four dead, 25 injured in Surkhet bus accident


  • The injured taken to the Provincial Hospital in Birendranagar for treatment.

  • Hearing committee endorses two Supreme Court justices


  • Niroula and Pandey commit to impartial, efficient judicial service.

  • Death toll in Chitwan road crash rises to five


  • The accident occurred at around 3am today when the microbus collided with a bus.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान
  • विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

  • रास्वपाले उपनिर्वाचन परिचालन गर्न सात नेतालाई दियो प्रदेशगत जिम्मेवारी
  • राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

  • बाढीले बगर बनाएको विद्यालय पुरानै स्वरुपमा
  • चार वर्ष पहिले तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगर बन्यो । विद्यालयको भवन, घेराबारा, फर्निचर, खानेपानी र खेलमैदान एकैपटक बाढीले बगायो । विद्यालयमा गिट्टी बालुवा र बडेमानका ढुंगाहरु देखिन थाले । विद्यार्थीहरु लामो समय विद्यालय आउन सकेनन् ।

    Read Full Discussion Thread for this article