Posted by: Nepalnews Sajha November 7, 2024
News Summary from Nepal for Thursday, November 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Trekking trails are overcrowded, but Krapu Kwholasothar is an exception


  • The area is located at an altitude of 3,283 metres, to the south of Annapurna and Lamjung. Trekkers can see the ruins of an over 1,500 years old village.

  • Chhath observers feel overlooked by Kathmandu


  • The closure of Ranipokhari pond for Chhath puja, and the single-day holiday leave many Chhath devotees feeling unhappy.

  • TikTok completes official registration in Nepal


  • The social media platform commits to promoting digital literacy, tourism, and education.

  • Nepal defeat Kuwait by 108 runs in U-19 Women’s T20 World Cup Asia Qualifier


  • Set 131-run target and bowl out Kuwait for 22 runs.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान
  • विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

  • रास्वपाले उपनिर्वाचन परिचालन गर्न सात नेतालाई दियो प्रदेशगत जिम्मेवारी
  • राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

  • बाढीले बगर बनाएको विद्यालय पुरानै स्वरुपमा
  • चार वर्ष पहिले तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगर बन्यो । विद्यालयको भवन, घेराबारा, फर्निचर, खानेपानी र खेलमैदान एकैपटक बाढीले बगायो । विद्यालयमा गिट्टी बालुवा र बडेमानका ढुंगाहरु देखिन थाले । विद्यार्थीहरु लामो समय विद्यालय आउन सकेनन् ।

    Read Full Discussion Thread for this article