Bringing your favorite news into one place November 2, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Sri Lanka set a 124-run target and restricted the Rhinos to 83 runs in the six-a-side match.
Here are some of the photos taken by our photojournalists and reporters this week.
High demand fuels earnings for marigold, globe amaranth, and chrysanthemum farmers.
Police estimate damage at Rs30 million.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
स्थानः ह्वाइट हाउसको ब्रिफिङ कक्ष । मितिः जनवरी ६, २०२५ । अमेरिकाको राष्ट्रपति चुनावबाट दोस्रो कार्यकालका लागि झिनो मतान्तरले निर्वाचित राष्ट्रपति आफ्ना सल्लाहकारहरुका साथमा छलफलमा व्यस्त रहेका छन् । पराजित राष्ट्रपति उम्मेदवारले आफ्नो हार स्वीकार गरेका छैनन् ।
हङकङमा संचालित २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । शनिबार दिउँसो भएको खेलमा १ सय २४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा समेटिएपछि ४० रनले पराजित भएको हो ।
लालीगुराँस ढकमक्क फुलेका बेला जंगलको शोभा र सबैको आकर्षण हुन्छ । त्यही लालीगुराँसको रुख बुढो भई सुकेर ढलेपछि शोभा न सुगन्ध हुन्छ । प्राण गुमाएको सुकेको मुढोमा मूर्तिकारको कलाले काठले मात्र होइन, जंगलले नै नयाँ जीवन पाउँदो रहेछ । सग्ला रुखमा ढकमक्क फुलेका राताम्मे लालीगुराँसले होइन, सुकेकै काठले पनि हराभरा भएको छ यतिबेला गुल्मीको सत्यवती क्षेत्र ।
‘पृथ्वीनारायण शाहको मावली घर कुन राज्यमा थियो ?’ शिक्षक सेवा आयोगले पछिल्लोपटक लिएको माध्यमिक तहको परीक्षामा सोधिएको पहिलो प्रश्न थियो यो । सरकारी सेवाका लागि योग्य प्रमाणित गरिदिने लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत निकायले आफ्ना हरेक परिक्षामा कम्तिमा एक प्रश्न पृथ्वीनारायण शाहका बारेमा सोध्ने गरेका छन् ।
प्रतिनिधिसभाका सांसद उर्मिला थेवेका दाजुभाइ (माइती) ११ जना हुन् । दिदीबहिनी (चेलीबेटी) पनि ठिक त्यत्तिकै संख्यामा थिए । बितेका पाँच वर्षयता उनले हरेक वर्षजसो दाजुभाइ र दिदीबहिनी गुमाइन् । हरेक तिहारमा तिनै माइती र दिदीबहिनीको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिन् र शोक मनाइन् । यस वर्ष उनलाई शोक (जुठो) लागेको छैन । तर पनि उनका हात रित्तै हुने भएका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प आजैका दिन ठिक एक बर्ष पूरा भएको छ । भूकम्पले क्षति पुगेको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले अहिलेसम्म अस्थायी टहरो बनाउने राहत पाउन सकेका छैनन् ।
नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।