Posted by: Nepalnews Sajha November 1, 2024
News Summary from Nepal for Friday, November 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli preparing to visit China, may seek airport loan waiver


  • The prime minister could make China his first port of call amid mixed signals from India, officials say.

  • Kukur Tihar: Trained dogs perform tricks


  • Police dogs shine in garlands and colours as they are worshipped for their service.

  • Government says it has started returning cooperatives savings, victims deny receipt


  • Representatives of those who have lost their savings say they have no information about the money returned to the depositors.

  • Nepal women’s search for maiden international trophy continues


  • Wednesday’s was Nepal women’s 12th major final since they played their first international match in 1986.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पाथीभरामा ताप्लेजुङकै मात्र भरिया राख्ने तयारी
  • यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्लेपाटीदेखि मन्दिरसम्म पुर्‍याउँछन् र फर्काउँछन् ।

  • असोजमा बढ्यो कित्ताकाट, घट्यो घरजग्गा कारोबार र राजस्व
  • चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व घटेको थियो ।

  • गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन
  • यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।

  • पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विस्फोट, सात जनाको मृत्यु
  • पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Read Full Discussion Thread for this article