Posted by: Nepalnews Sajha October 31, 2024
News Summary from Nepal for Thursday, October 31, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 31, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli preparing to visit China, may seek airport loan waiver


  • The prime minister could make China his first port of call amid mixed signals from India, officials say.

  • Kukur Tihar: Trained dogs perform tricks


  • Police dogs shine in garlands and colours as they are worshipped for their service.

  • Government says it has started returning cooperatives savings, victims deny receipt


  • Representatives of those who have lost their savings say they have no information about the money returned to the depositors.

  • Nepal women’s search for maiden international trophy continues


  • Wednesday’s was Nepal women’s 12th major final since they played their first international match in 1986.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रतिक्रियावादीहरू अभियान चलाइरहेका छन् : सञ्चारमन्त्री गुरुङ
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी-विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् ।

  • तिहारमा पटका पट्काउँदा हुन्छ वायु र ध्वनि प्रदूषण
  • वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् ।

  • विजेता भइएन भन्दैमा दुःख मान्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई र धन्यवाद ज्ञापन गरेका छन् ।

  • २ लाख ६५ हजार मूल्यका पटाका नष्ट
  • जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६५ हजार ९ सय ६० रूपैयाँ मूल्यका पटाका नष्ट गरेको छ ।

  • बारामा १ वर्षयता ४ जनाको हत्या
  • बारामा एक वर्षयता चार जनाको हत्या भएको छ । गत वर्षको कात्तिक १२ गते कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्या भएकोमा प्रहरीकै भनाइअनुसार हत्याका मुख्य आरोपी अझै पक्राउ परेका छैन । कलैयाको मुख्य बजारमा दिनदहाडै हतियारधारी समूहले गोली प्रहार गरी सर्राफको हत्या गरेको थियो । 

    Read Full Discussion Thread for this article