Posted by: Nepalnews Sajha October 30, 2024
News Summary from Nepal for Wednesday, October 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu airport’s reduced hours send airfares into orbit


  • Kathmandu-Delhi tickets have jumped to Rs80,000 one-way. All routes have seen similar hikes.

  • People queue up to buy gold, silver coins


  • Limited supply prompts long lines at the central bank’s mint division.

  • Rastriya Swatantra Party stages protest in Baluwatar


  • Police arrest scores of protesters, including lawmaker Chaudhary.

  • Immigration office at Korala border to open on Wednesday


  • Officials say the new office aims to streamline cross-border travel and enhance Korala dry port operations.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
  • संसदीय सुनुवाइ समितिबाट बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । परराष्ट्र सचिवसमेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपाल प्रतिनिधि भएर काम गर्नेछिन् ।

  • अहिले नजिते कहिले ?
  • फुटबलमा दुई प्राविधिक शब्द खुबै चल्तीमा छ । पहिलो हो, ‘विनिङ मेन्टालिटी’ । अर्को ‘जिन्क’ । फुटबलमा खेलेर मात्र हुन्न, अझ राम्रो खेल्दैमा पनि पुग्दैन । जित्न ‘विनिङ मेन्टालिटी’ नै चाहिन्छ । हामी जसरी पनि जित्छौं भन्ने विश्वास । फुटबलमा कुनै टिमले एउटा निश्चित खालको नतिजा लगातार बेहोरिरहेको हुन्छ । लगातारको त्यो नतिजाभन्दा राम्रो गर्नै सक्दैन । यो भयो, ‘जिन्क’ ।

  • अस्पतालसम्म पुग्ने सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती
  • दुर्गम गाउँका जनतालाई उपचार गर्नका लागि जर्मन नागरिकले निर्माण गरिदिएको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा पुग्ने सडक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

    Read Full Discussion Thread for this article