Posted by: Nepalnews Sajha October 29, 2024
News Summary from Nepal for Tuesday, October 29, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu airport’s reduced hours send airfares into orbit


  • Kathmandu-Delhi tickets have jumped to Rs80,000 one-way. All routes have seen similar hikes.

  • People queue up to buy gold, silver coins


  • Limited supply prompts long lines at the central bank’s mint division.

  • Rastriya Swatantra Party stages protest in Baluwatar


  • Police arrest scores of protesters, including lawmaker Chaudhary.

  • Immigration office at Korala border to open on Wednesday


  • Officials say the new office aims to streamline cross-border travel and enhance Korala dry port operations.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एयर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै 
  • अज्ञात समूहले बम राखिएको भन्दै हल्ला चलाएको एयर इन्डियाको जहाजमा कुनै पनि विष्फोटक तथा खतराजन्य पदार्थ तथा हातहतियार नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ । 

  • धनराज गुरूङ र ऋषिकेश पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा
  • सत्तारुढ प्रमुख घटक कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको विषयमा कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

  • सल्यानमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते
  • सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरू ९  जना घाइते भएका छन् ।

  • एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश
  • सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

  • 'गरिबका लागि दसैँ न तिहार'
  • दसैं, तिहारजस्ता चाडवाडमा प्रायः नेपालीहरु सकिनसकी घर फर्किन्छन् । परिवारसँग बसेर चाडवाड मनाउँछन् । पारिवारिक मिलनको रुपमा लिइने यी दुई मुख्य चाडमा निम्न र मध्यम वर्गीय परिवारका व्यक्तिले भने परिवारकै खुसीका लागि घर छोड्नुपर्ने बाध्यता छ ।

  • लुम्बिनीका ६ उद्योगले किस्ताबन्दीमा बुझाउन थाले महशुल
  • विद्युत महशुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन थालेका छन् ।

    Read Full Discussion Thread for this article