Posted by: Nepalnews Sajha October 22, 2024
News Summary from Nepal for Tuesday, October 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Cooperative victims protest outside Rupandehi District Court


  • Protesters demand return of savings and action against those involved in embezzlement.

  • Flood-destroyed Khurkot Bailey bridge restored, bringing relief to cut-off communities


  • September 28 flooding in the Sunkoshi river had severed the vital link, cutting off Ramechhap, Dolakha, Okhaldhunga and Solukhumbu districts from Tarai.

  • Activist Urmila Chaudhary awarded as Global Anti-Racism Champion


  • Chaudhary was recognised for her outstanding leadership and commitment to promoting the human rights of marginalised castes and ethnic communities in Nepal.

  • Understanding suicidal thoughts


  • Suicidal ideation is more common than we think, but early intervention, open communication, and therapy can save lives.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति, महाधिवेशनमा कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने
  • पोखरामा  सम्पन्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि 'नयाँ शक्ति' थप्ने निर्णय गरेको छ । अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। 

  • दुर्गमका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनै सास्ती
  • सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट नै भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि विकट ठाउँबाट बैंकसम्म आइपुग्न भने कठिन हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् ।

  • २६ अंकले बढ्यो नेप्से, ४ अर्बको सेयर किनबेच
  • सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो ।

  • संसदीय समितिमा विचाराधीन विधेयक टुंग्याउन सभापतिहरूलाई सभामुखको निर्देशन
  • संसदीय समितिमा विचाराधीन विधेयकहरू चाँडो टुंगोमा पुर्‍याउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । संसदीय समितिका सभापतिहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले कानुन निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

  • पाखो बारीमै धान फलेपछि पाल्पाका किसान दंग !
  • सम्म परेको फाँटमा पानी अडिने गरी गरा बनाएर धान रोपिन्छ । तर पाखो बारीमै धान फलेको भन्दा अचम्म मान्नै पर्ने हुन्छ । हुन त बूढापाकाले रैथाने घैया जातको धान फलाएकै हुन् । नयाँ पुस्तामा भने घैया जातका बारेमा खासै जानकारी छैन । अहिले पाल्पामा पाखो बारीमा नयाँ जातको हाइब्रिड धान परीक्षण गरिएको हो । कृषि प्राविधिकका अनुसार घैयाभन्दा हाइब्रिड धान अझ राम्रो फलेको छ । 

    Read Full Discussion Thread for this article