Posted by: Nepalnews Sajha October 18, 2024
News Summary from Nepal for Friday, October 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Opposition suspects government working to introduce ordinance to split parties


  • Plans to draw the attention of the government, the Speaker, and the President to the issue.

  • Government steps in as PADT moves to reclaim Dharmashala


  • Culture minister has called Pashupati Area Development Trust council’s meeting for Sunday to resolve the dispute.

  • Nepal clinch 17-run win against United States


  • Dipendra Singh Airee stars with bat and ball as the Rhinos take a 1-0 lead in the series.

  • Big parties’ inaction prolongs legal void, stalling party splits and recognition


  • Lack of law has blocked Unified Socialist dissidents from returning to UML, and left Ashok Rai’s party unrecognised.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पूर्वगृहमन्त्री लामिछानेमाथि संगठित अपराधमा पनि हुनेछ अनुसन्धान
  • पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

  • सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप
  • सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ । 

  • सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी
  • सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

  • माल्दिभ्सविरुद्ध श्रीलंकालाई ३ अंक
  • श्रीलंकाले वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा विजयी सुरुआत गरेको छ । उसले दशरथ रंगशालामा भएको समूह ‘बी’को खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्‍यो ।

    Read Full Discussion Thread for this article